पछिल्लो समय सुनको भाउ लगातार उकालो लागि रहेको छ।निरन्तर रेकर्ड बनाउँदै गएको सुनको मूल्य आज एकै दिन ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको हो।
दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै दिनहुँ नयाँ रेकर्ड बनाउदै गएको छ।आइतबार १ लाख ६५ हजार रुपैयाँ रहेको सुन सोमबार बजार खुल्ने बित्तिकै ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य समेत बढ्दै गएको छ।चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर आज २ हजार ९५ रुपैयाँ भएको छ।
चाँदी हिजो २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।