#Rajendra bajagai
सांसद बजगाईंले दर्ता गराए जरुरी सार्वजनिक महत्त्वका तीन प्रस्ताव
राजनीति
Clock २८ माघ २०८१ | १ मिनेट पाठ
सांसद बजगाईंले दर्ता गराए जरुरी सार्वजनिक महत्त्वका तीन प्रस्ताव
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद्‌मा सार्वजनिक महत्त्वका तीन प्रस्ताव दर्ता गराएका छन्।
Whatsapp
गोरखाली सांसदको प्रस्ताव: देशको नाम ‘गोरखा’ राखौँ, राजधानी सारौँ
राजनीति
Clock २५ पौष २०८१ | २ मिनेट पाठ
गोरखाली सांसदको प्रस्ताव: देशको नाम ‘गोरखा’ राखौँ, राजधानी सारौँ
‪निष्कर्षमा उनले ‘काठमाडौँको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, र दीर्घकालीन स्थायित्वका लागि यस्ता विचार र कदम महत्त्वपूर्ण छन्। तर यसको कार्यान्वयन जनताको समर्थन र स्पष्ट रणनीतिबिना सम्भव छैन’...
Whatsapp
पाण्डे–बजगाईँ विवाद: बजगाईँलाई स्पष्टीकरण सोध्दै कांग्रेसले माग्यो प्रमाण
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
पाण्डे–बजगाईँ विवाद: बजगाईँलाई स्पष्टीकरण सोध्दै कांग्रेसले माग्यो प्रमाण
एउटा सांसदले त्यसरी उठाएका विषय निकै गम्भीर रहेको पनि ढुंगानाले बताए । ‘यति बोलिसकेपछि उहाँले प्रमाण दिनुपर्छ भन्ने पार्टीको धारणा हो । नभए कांग्रेसजस्तो पार्टीका एक पदाधिकारीमाथि त्यसरी लाञ्छना लगाएर...
Whatsapp
कांग्रेसका मन्त्री र सांसदको ‘संगीन’ जुहारी
राजनीति
Clock २७ कार्तिक २०८१ | ३ मिनेट पाठ
कांग्रेसका मन्त्री र सांसदको ‘संगीन’ जुहारी
सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो अनुमति दिँदा करोड करोड घुस खाएको आरोप लगाएका छन् भने पाण्डेले ‘विकृति, विसंगतीका मतियार र बिचौलिया’ भन्दै जवाफ फर्काएका छन् ।
Whatsapp
कांग्रेस सांसदको आरोप: क्यानको डिजी बचाउन रास्वपाका सहमहामन्त्री आए
राजनीति
Clock १३ भदौ २०८१ | १ मिनेट पाठ
कांग्रेस सांसदको आरोप: क्यानको डिजी बचाउन रास्वपाका सहमहामन्त्री आए
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बचाउनुपर्‍यो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्ताव आएको दाबी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस