#Rajendra Bajgain
देउवालाई कांग्रेस सांसदको पत्र: गृहमन्त्री र पर्यटन मन्त्रीलाई बर्खास्तीको माग
राजनीति
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
देउवालाई कांग्रेस सांसदको पत्र: गृहमन्त्री र पर्यटन मन्त्रीलाई बर्खास्तीको माग
यद्यपि मन्त्री लेखकको भद्रता सम्झँदा यो होइन होला भन्ने एउटा मनको छेउमा लागेको पनि बताएका छन्।
Whatsapp
कांग्रेस सांसदको टिप्पणी: नेपालको बजेट ऋणमुखी, शासन शोषणमुखी
राजनीति
Clock ०३ जेष्ठ २०८२ | ३ मिनेट पाठ
कांग्रेस सांसदको टिप्पणी: नेपालको बजेट ऋणमुखी, शासन शोषणमुखी
‘हालै गभर्नरको बिदाले बजारमा अस्थिरता र अविश्वासको माहौल छोड्यो। मौद्रिक नीतिमा स्पष्टता नभएकाले लगानीकर्ता, व्यवसायी र सर्वसाधारण सबै तहमा अन्यौलता बढेको छ,’ सांसद बजगाईँले भने।
Whatsapp
कांग्रेस सांसदको टिप्पणीः जब लोकप्रियता खस्किन्छ, राजनीतिज्ञ सत्ता कब्जाको प्रयासमा लाग्छन्
राजनीति
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
कांग्रेस सांसदको टिप्पणीः जब लोकप्रियता खस्किन्छ, राजनीतिज्ञ सत्ता कब्जाको प्रया...
अहिले राज्यको सबैभन्दा संवेदनशील अंगहरूमा समेत भागबन्डा र राजनीतिक सौदाबाजी छरिएको पनि सांसद बजगाईँले बताए। उनले भने, ‘जुन न त दीर्घकालीन विकासको सोच हो, न त जनताको भरोसाको जग।’
Whatsapp
पाकिस्तानसँगका सैन्य सहकार्य पुनरावलोकन गर्न सांसदको माग
राजनीति
Clock १६ वैशाख २०८२ | १ मिनेट पाठ
पाकिस्तानसँगका सैन्य सहकार्य पुनरावलोकन गर्न सांसदको माग
यसरी पृष्ठभूमि बाँधेका सांसद बजगाईँले टिआरएफलाई तुरुन्त प्रतिबन्धित आतङ्कवादी संगठन घोषणा गर्न र पाकिस्तानसँगको सबै प्रकारको सैन्य सहकार्यको पुनरावलोकन र पुनर्विचार गर्न माग गरे।
Whatsapp
‘भ्रष्ट क्षेत्र’ भनेर नेपाली पर्यटन बदनाम छ, सफा गर्नुको विकल्प छैन: सांसद बजगाईँ
राजनीति
Clock १४ वैशाख २०८२ | २ मिनेट पाठ
‘भ्रष्ट क्षेत्र’ भनेर नेपाली पर्यटन बदनाम छ, सफा गर्नुको विकल्प छैन: सांसद बजगाई...
नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन, र नागरिकहरूको ज्यान जोगाउन अब ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक रहेको सांसद बजगाईँले बताए।
Whatsapp
संसदीय दलमा बजगाईँको पत्र: मन्त्रीले चिच्याएर सत्य लुक्दैनन् (पत्रसहित)
राजनीति
Clock ०१ मंसिर २०८१ | ३ मिनेट पाठ
संसदीय दलमा बजगाईँको पत्र: मन्त्रीले चिच्याएर सत्य लुक्दैनन् (पत्रसहित)
‘मन्त्री पछाडि वर्दीको पार्श्व जम्दारसाब काँप्नेगरी क्लोज प्रोटेक्सनका सइसाबका हातका सञ्चार साधन भुईं झर्ने गरी चिच्च्याएर सत्य लुक्दैनन्। निर्दोषले चिच्याउने आवाज दोषीको कब्जामा जानु हुँदैन,’ सा...
Whatsapp
सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्री पाण्डेको उजुरी
राजनीति
Clock ३० कार्तिक २०८१ | २ मिनेट पाठ
सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्री पाण्डेको उजुरी
कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईँले आफू विरुद्ध शृङ्खलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।
Whatsapp
हवाई भाडा महँगीविरुद्ध सांसद बजगाईँको प्रदर्शन (तस्बिरहरू)
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
हवाई भाडा महँगीविरुद्ध सांसद बजगाईँको प्रदर्शन (तस्बिरहरू)
अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा महँगिएको विरोधमा नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस