अझ पछिल्लोपटक पूर्वराजाकै सक्रियतामा गठन भएको भनिएको राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले राजावादी यी दल तथा घटकहरूका बीचमा अर्...
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै जनआह्वान गरे- देश बचाउने हो भने मलाई साथ दिनुहोस्, त्यागलाई कमजोरी नठानियोस्।