यसरी दाहालले रोजेको काठमाडौं–१० ले ६ वर्षपछि दाहाललाई रोजेन। अपरिचित प्रचण्डलाई जिताएको काठमाडौं–१० ले प्रधानमन्त्री भइसकेको परिचित दाहाललाई भने हरायो।
आफू भूमिगतबाट पहिलो पटक सार्वजनिक हुँदा सबैभन्दा बढी महिला प्रभावित भएको दाहालले दाबी गरे । उनले भने, ‘जति बेला म बालुवाटारमा पहिलो पटक सार्वजनिक भएँ, सबैभन्दा बढी महिलाहरू प्रभावित भएका थिए।’
दाहालले दुई वर्ष मेहनत गरे माओवादी ०६४ भन्दा माथि पुग्ने दाबी गरे। ‘बहुमत ल्याएर समाजवादको आधार देख्ने त्यो सपना देखेरै मैले मेहनत गरिरहेको छु। समाजवादी क्रान्ति सुरु गरेर माथि(स्वर्ग) जाने विचार छ मे...
‘हाम्रो एकै चोट सुनारको सय चोट भनेजस्तै माओवादीको एक चोट हानेपछि राजावादीको बेलुनको हावा फुस्कियो,’ उनले भने, ‘अव सम्भव छैन तिनीहरूलाई ।’ अझै पनि त्यो दुस्साहस नगर्न उनले चेतावनी दिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवा: संस्कृतिका अभियन्तालाई पञ्चायतमा भोगेको यातनाको सम्मानमा आफूले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको दाबी गरेका छन्।
‘जो निरङ्कुश छ, जो तानासाही चरित्रको छ। उसको लागि प्रचण्ड आँखाको कसिङ्गर भएको छ,’ उनले भने,‘तपाईँ पत्रकार साथीहरूले पनि यो कुरा नबुझेर कति तँ मात्रै बसेको भन्नुभयो भने प्रकारान्तरले तपाईँको नियतमाथि म...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन्।
‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन,’ दाहालले दुखेसो पोखे।
यसअघि मङ्गलवार माओवादी अध्यक्ष दाहालले माओवादीले सहकार्यको राजनीति गर्दा घाटा भएको दाबी गर्दै त्यो सहकार्यबाट कहिले कांग्रेस, कहिले एमाले ठुलो भएको बताएका थिए।
दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।