एमसिसीलाई जस्ताको तस्तै सदनबाट पारित हुन नदिन माओवादी केन्द्रले गरेका प्रयास धेरै रहेको पनि उनले दाबी गरे। ‘जसको व्याख्या अहिले गर्न सम्भव पनि छैन, अब आवश्यक पनि छैन,’ उनले भने।
समाचारको ‘अहिलेको सरकार जहाँ टेक्छ त्यहीँ भ्रष्टाचारबाहेक केही पनि छैन। तपाईँहामीले देखिराखेका छौँ,’ दाहालले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउने दिशातर्फ अगाडि ब...
जो सँग कुरा गर्नुपर्ने हो त्यो सँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष दाहालले बताए। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने।
‘त्यतिखेर सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो र अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको कैलालीमा पुर्याएको हो भनेर बुझ्न म तपाईँ डोटीवासीलाई गम्भीर रूपमा बुझ्न आग्रह गर्न चाहन्छु,’ दाहालले भने।
माओवादी केन्द्रले कांग्रेस र एमालेसँग कहिले वर कहिले पर गर्दा घाटा भएको दाहालले बताए। ‘कहिले वर, कहिले पर गर्दा उनीहरूलाई ठुलो बनाउन हामीले भूमिका खेल्यौँ। तर उनीहरूले हामीलाई सानो बनाउन कुनै कसर बाँक...
केही दिन अघि माओवादी अध्यक्ष दाहाल बाथरुममा लडेर सामान्य घाइते भएका थिए। दाहाल वैवाहिक पार्टीका लागि ललितपुरको लाँकुरी भन्ज्याङमा रहेको एक महँगो रिसोर्टमा गएको र त्यहीँ लडेको खुलेको थियो।
‘कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईँले प्रधानसेनापति हटाउनुभएको थियो त। कसरी हटाउनुभएको थियो?,’ उनले भने, ‘अस्तिकै कार्यकालमा काम गरिरहेकै मुख्यसचिव हटाउनुभयो हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार प...