राजनीतिको सामान्य परिभाषा राज्यको शासन व्यवस्था सञ्चालन गर्ने नीति हो। यो शब्दले शासन व्यवस्था सञ्चालन गर्न आवष्यक पर्ने संगठन, समूहहरूका काम र नियमहरूलाई समेत बुझाउँछ। राजनीति सत्तासँग जोडिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताएका छन्।
संसदमा अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको विश्वासको मतमा एक सय ९४ सांसदले विपक्षमा मतदान गरे पनि सबै उपस्थित भएको भए विपक्षमा दुई सय आठ मत प्राप्त हुने थियो।