भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा विचाराधिन रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड पार्टी र उनको अतिदक्षिणपन्थी गठबन्धनले अक्टोबर २५ मा भएको निर्वाचनमा बहुमत ल्याउन सकेन।
अनुदारवादीहरूको बाहुल्य रहेको अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा प्रगतिशील पक्षधर एनजी निक्सनको विजय चर्चित बन्यो।
निर्वाचन आयोगपछि अब सर्वोच्च अदालतले पनि वैधानिकता दिएपछि वैधानिकताको विवाद समाप्त भएको छ। तर विशेष अधिवेशनबाट सुरु भएको राजनीतिक विवादको समाधान नगर्ने हो भने नेपाली कांग्रेस पनि बोटबाट चुडिएको फूलजस्...