#Opinion
रोग र आयुको बदलिँदो आयाम
विचार
Clock ०६ साउन २०८२ | ७ मिनेट पाठ
रोग र आयुको बदलिँदो आयाम
संसारका लाखौं मानिसको जीवनशैली समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो।
Whatsapp
सामान्यीकरण हुँदै भ्रष्टाचार
विचार
Clock ०६ साउन २०८२ | ६ मिनेट पाठ
सामान्यीकरण हुँदै भ्रष्टाचार
भ्रष्टाचारलाई सुशासनको बाधक तत्व वा शत्रुको रूपमा लिइन्छ। यसले सामाजिक विकृति मात्र नभई आर्थिक विकासमा समेत बाधा पुर्‍याएको छ। यसैकारण यसको निराकरण गर्न सबै एकजुट हुनुको विकल्प देखिँदैन।
Whatsapp
विद्यादेवीका चुनौती
विचार
Clock ३१ असार २०८२ | ५ मिनेट पाठ
विद्यादेवीका चुनौती
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केही नेता कार्यकर्ताहरू विद्या भण्डारीको एमालेमा भएको पुनरागमनले एमालेमा फर्कन सहज हुने अनुमान लगाइरहेका छन्।
Whatsapp
पत्रकारमाथि कहिलेसम्म प्रहार ?
विचार
Clock ३१ असार २०८२ | ६ मिनेट पाठ
पत्रकारमाथि कहिलेसम्म प्रहार ?
पत्रकारलाई युट्युबे भन्दै गाली गरेर निष्पक्ष आवाज दबाउने छुट कसैलाई छैन। युट्युबमा कराएरै सांसद अनि मन्त्री बनेकाहरू पनि यहीं छन्। युट्युब नहुने हो भने कुनाकुनाका खबर वा बेथिति समाजसम्म पुर्‍याउन निकै...
Whatsapp
के लोकतन्त्र ‘जाम’ मा परेको छ?
विचार
Clock २४ असार २०८२ | ५ मिनेट पाठ
के लोकतन्त्र ‘जाम’ मा परेको छ?
इतिहासकार टिमोथी स्नाइडरले सर्बियाको प्रदर्शनलाई ‘लोकतन्त्रीकरणप्रतिको नयाँ आशा’ भनेका छन्, त दर्शनिक स्लाभोय जिजेकले यसलाई ‘नयाँ राजनीति निर्माण गर्ने प्रयास’ भनेर व्याख्या गरेका छन्।
Whatsapp
स्वाङ विनाको सशुल्क कि बेडीसहितको नि:शुल्क शिक्षा
विचार
Clock १७ असार २०८२ | ५ मिनेट पाठ
स्वाङ विनाको सशुल्क कि बेडीसहितको नि:शुल्क शिक्षा
पछि मेहनत गरेर पढेपछि जीवनमा अगाडि बढ्न त्यो श्रेणीले कहिल्यै रोकेन । अहिले एसइईको परिणाम ६१ प्रतिशत ग्रेड अर्थात् पास भएको भनेर शिक्षा मन्त्रालय बताइरहेको छ ।
Whatsapp
खुराक हो खुर्सानी
विचार
Clock १० असार २०८२ | ६ मिनेट पाठ
खुराक हो खुर्सानी
हजारौँमा एक जनालाई हुने पाचन समस्यालाई आधार मानेर सबैलाई प्रोटिन नखान सल्लाह दिनुझैं देखियो– खुर्सानीसम्बन्धी सोच।
Whatsapp
ऊर्जा क्षेत्र तरक्कीको आधार
विचार
Clock १० असार २०८२ | ७ मिनेट पाठ
ऊर्जा क्षेत्र तरक्कीको आधार
प्रचुर मात्रामा जलस्रोतको उपलब्धता, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भएगरेका सन्धि–सम्झौताहरू, राज्यले अगाडि सारेका नीतिनियम, राज्यले खडा गरेका सांगठनिक संरचना, निजी क्षेत्रको तत्परता आदिका कारण...
Whatsapp
समाजवाद उन्मुख संसार
विचार
Clock ०३ असार २०८२ | ८ मिनेट पाठ
समाजवाद उन्मुख संसार
जब च्याट जिपिटीलाई टक्कर दिनेगरी डिपसिक आयो तब चीन आर्थिक–सैनिक मात्रै नभई एआई महाशक्तिसमेत बन्ने दिशातिर गइरहेको चाल पश्चिमाले पाए।
Whatsapp
अमेरिकाबिना पनि विश्वले प्रगति गर्न सक्छ?
विचार
Clock ०३ असार २०८२ | ६ मिनेट पाठ
अमेरिकाबिना पनि विश्वले प्रगति गर्न सक्छ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू त्याग्दै गएका छन् र र बहुपक्षीय पहलहरूलाई अस्वीकार गर्दै आएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस