लालबन्दी–जब्दी सडकखण्ड अन्तर्गतको लालबन्दी नगरपालिका वडा नम्बर ५ मेजरगन्जको चक्रेश्वर महादेव मन्दिर नजिक बुधबार राति टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको हो।
उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने छन्।