#NepaliNews
'सवारी चालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुन्छ'
समाज
Clock १२ असार २०८२ | २ मिनेट पाठ
'सवारी चालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुन्छ'
बास्तोलाले चालकले यात्रामा रहँदा ट्राफिक नियम पालना गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याउनलाई सुझाव दिए।
Whatsapp
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने
तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ।
Whatsapp
अलकनन्दा नदीमा बस खस्यो: एकको मृत्यु, १० जना बेपत्ता
अन्तर्राष्ट्रिय
Clock १२ असार २०८२ | १ मिनेट पाठ
अलकनन्दा नदीमा बस खस्यो: एकको मृत्यु, १० जना बेपत्ता
यसअघि बुधबार हिमाचल प्रदेशका दुई जिल्लामा बादल फुट्ने चार घटना भएका थिए।
Whatsapp
सर्पको डसाइबाट महिलाको मृत्यु
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
सर्पको डसाइबाट महिलाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।
Whatsapp
मुग्लिन-नारायणगढ सडक आज दुई घण्टा बन्द हुने
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
मुग्लिन-नारायणगढ सडक आज दुई घण्टा बन्द हुने
उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारी साधन राेक्न पनि अनुरोध गरिएको छ।
Whatsapp
तिला नदीकाे किनारमा पुरुष शव फेला
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
तिला नदीकाे किनारमा पुरुष शव फेला
जुम्लाको चन्दननाथ नगरपालिका-९ खल्लाचौर नजिकै बिहीबार विहान साढे ८ बजे शव फेला परेको हो।
Whatsapp
मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
समाज
Clock १२ असार २०८२ | ४ मिनेट पाठ
मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ।
Whatsapp
मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
अर्थ
Clock १२ असार २०८२ | ३ मिनेट पाठ
मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो।
Whatsapp
भारतका चार स्थानमा 'बादल फुट्यो': २० जना बगे, दुई मृत फेला
अन्तर्राष्ट्रिय
Clock १२ असार २०८२ | १ मिनेट पाठ
भारतका चार स्थानमा 'बादल फुट्यो': २० जना बगे, दुई मृत फेला
बुधबार भारतको हिमाचल प्रदेशका दुई जिल्लामा एक्कासी आएको मुसलधारे वर्षा (बादल फुट्नु)को चार वटा घटना भएका छन्।
Whatsapp
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
शिक्षा
Clock १२ असार २०८२ | ३ मिनेट पाठ
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस