मन्त्री भण्डारीले श्रम क्षेत्रको अध्ययनको आवश्यकता औँल्याउँदै विश्वविद्यालयहरुसँगको सहकार्यमा ‘डिप्लोमा इन लेबर स्टडिज कोर्ष’ सञ्चालन गर्ने तयारीबारे समेत जानकारी दिए ।
दृष्टिविहीन पौडेल पोल्यान्डको शाँसा– चान्स फर दी ब्लाइन्ड फाउन्डेसनको आयोजनामा हुँदै आएको वर्ल्ड ब्लाइन्ड आइडल–२०२५ को विश्वभरबाट हुने छनोटमा परेका हुन् ।
नेता बदल्ने कुरा बन्द गरे हुन्छ। काँग्रेसका नेताहरूलाई मेरो यो अनुरोध हो। किनभने उहाँहरूले हस्ताक्षर गरेरै काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ।