#NepaliNews
विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै
समाज
Clock १५ असार २०८२ | २ मिनेट पाठ
विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै
विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ।
Whatsapp
कृषिलाई आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री ओली
राजनीति
Clock १५ असार २०८२ | १ मिनेट पाठ
कृषिलाई आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त...
उनले लेखेका छन्, ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना-यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो। आज...
Whatsapp
यसरी बनाइन्छ नेपालकै मिठो दही–चिउरा !
समाज
Clock १५ असार २०८२ | ३ मिनेट पाठ
यसरी बनाइन्छ नेपालकै मिठो दही–चिउरा !
दही भन्ने बित्तिकै भक्तपुरको जुजुधौ र चिउरा भन्ने बित्तिकै बोडेको टिगनीको याद आउँछ। परम्परागत ढङ्गबाट बन्दै आएका दही र चिउराले सिङ्गो मुलुकमा लोकप्रिय थियो।
Whatsapp
आत्मनिर्भरताका लागि किसानलाई न्याय गर्नुपर्छ : अध्यक्ष दाहाल
राजनीति
Clock १५ असार २०८२ | २ मिनेट पाठ
आत्मनिर्भरताका लागि किसानलाई न्याय गर्नुपर्छ : अध्यक्ष दाहाल
धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
Whatsapp
धानखेतीमा आधुनिक प्रविधिको आवश्यकता : उपराष्ट्रपति यादव
राजनीति
Clock १५ असार २०८२ | २ मिनेट पाठ
धानखेतीमा आधुनिक प्रविधिको आवश्यकता : उपराष्ट्रपति यादव
धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउन जरुरी रहेको उपराष्ट्रपति यादवको भनाइ छ।
Whatsapp
देशभर मनसुनी प्रभाव : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना
अन्य
Clock १५ असार २०८२ | १ मिनेट पाठ
देशभर मनसुनी प्रभाव : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ।
Whatsapp
असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक उत्सव
समाज
Clock १५ असार २०८२ | २ मिनेट पाठ
असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक उत्सव
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।
Whatsapp
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बजार
Clock १५ असार २०८२ | २ मिनेट पाठ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Whatsapp
एसइईमा सबैभन्दा धेरै गणित विषयमा 'ननग्रेडेड'
शिक्षा
Clock १३ असार २०८२ | १ मिनेट पाठ
एसइईमा सबैभन्दा धेरै गणित विषयमा 'ननग्रेडेड'
पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भएपनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुखद् भएको बताए ।
Whatsapp
एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
शिक्षा
Clock १३ असार २०८२ | २ मिनेट पाठ
एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
परीक्षा लगत्तै शिक्षकहरुको लामो आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सकिएको तीन महिनाभित्रै नतिजा सार्वजनिक गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस