गाजामा इजरायली आक्रमणबाट जारी नरसंहारमा नेपाल सरकारले कुनै ठोस र स्पष्ट धारणा नदिएको भन्दै विभिन्न ९ जना अधिकारवादीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
यस दुर्घटनामा विमान उडाइरहेका ७५ वर्षीय वकिल सर्जियो रवाग्लिया र उनकी ५५ वर्षीया श्रीमती अन्ना मारिया डे स्टेफानोको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।