उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्था सहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई 'संसदको अपमान' भनेका छन्।
बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टी...