सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्र...
चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई पुरुष मध्ये एक जनाको शव फेला परेको छ । फेला पर्नेमा भरतपुर महानगरपालिका २५ चितई बस्ने ४३ वर्षिय सञ्जिव कुमार चौधरी रहेका छन् ।
राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आइतबार विहानसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।
उदयपुर प्रहरीले अवैध भएको आशङ्कामा विभिन्न सामग्रीसहित चालक र गाडी नियन्त्रणमा लिएको छ । गाईघाट–लहान खण्डको सडकमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ६ लालपत्ता नाकाबाट सुर्तीजन्य पदार्थ तथा खाद्य...
चितवनमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० स्थित पाईमराङका ५० वर्षीय दिल बहादुर प्रजाको बिहीबार दिउँसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।