#Nep_Ned
त्रिदेशीय महिला टी-२० क्रिकेट : रोकिएन नेपालको हार, नेदरल्यान्ड्सको उपाधि यात्रा कायमै
खेल
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
त्रिदेशीय महिला टी-२० क्रिकेट : रोकिएन नेपालको हार, नेदरल्यान्ड्सको उपाधि यात्रा...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले बिना क्षति १९.४ ओभरमा पूरा गर्यो ।
Whatsapp
त्रिदेशीय महिला टी-२० क्रिकेट : नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य, पूजाको अर्धशतक
खेल
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
त्रिदेशीय महिला टी-२० क्रिकेट : नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य, प...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।
Whatsapp
त्रिदेशीय टी-२० क्रिकेट : नेदरल्यान्ड्सद्वारा नेपालसामु १४१ रनको लक्ष्य, सिताले लिइन् ५ विकेट
खेल
Clock २० माघ २०८१ | १ मिनेट पाठ
त्रिदेशीय टी-२० क्रिकेट : नेदरल्यान्ड्सद्वारा नेपालसामु १४१ रनको लक्ष्य, सिताले...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको हो ।
Whatsapp
त्रिदेशीय टी-२० शृंखला : उद्घाटन खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
खेल
Clock १७ माघ २०८१ | १ मिनेट पाठ
त्रिदेशीय टी-२० शृंखला : उद्घाटन खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १५८ रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।
Whatsapp
नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको उच्च लक्ष्य
खेल
Clock १७ माघ २०८१ | १ मिनेट पाठ
नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको उच्च लक्ष्य
त्रिकोणात्मक टी–२० शृङ्खलाको उद्‌घाटन खेलमा नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस