जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसह...
वन्डर सी नामको डुंगामा ४८ यात्रु र ५ चालक दलका सदस्यसहित ५३ जना भियतनामी नागरिक सवार थिए। यो डुंगा युनेस्को विश्व सम्पदा क्षेत्र हा लङ बेको भ्रमणमा थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ।