#NagarikNews
टेको हटाउने क्रममा गाडी ‘पछाडि’ जाँदा...
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
टेको हटाउने क्रममा गाडी ‘पछाडि’ जाँदा...
आफ्नै घर अगाडि रोकिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘पछाडि’ जाँदै आफैं गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए।
Whatsapp
हुम्लामा आगलागी
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
हुम्लामा आगलागी
स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ।
Whatsapp
चितवनमा डेंगी सङ्क्रमण बढे पनि मृत्युदर न्यून
स्वास्थ्य
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
चितवनमा डेंगी सङ्क्रमण बढे पनि मृत्युदर न्यून
गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
Whatsapp
पोलिटब्यूरोपछि एमाले नेताका धारणा : पार्टी थप एकताबद्ध हुने आधार तय भयो
राजनीति
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
पोलिटब्यूरोपछि एमाले नेताका धारणा : पार्टी थप एकताबद्ध हुने आधार तय भयो
महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन्।
Whatsapp
सुरक्षित आवास कार्यक्रम : भुक्तानीको समस्याले स्थानीयलाई सास्ती
समाज
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
सुरक्षित आवास कार्यक्रम : भुक्तानीको समस्याले स्थानीयलाई सास्ती
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल सुरक्षित नागरिक आवास कार्यक्रम अहिले गाउँपालिकाको लागि टाउको दुखाइको विषय बनिरहेको बताउँछन्।
Whatsapp
साथी जोगाउन ब्राजिलको न्याय प्रणालीमाथि ट्रम्पको हस्तक्षेप : न्यायाधीशमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
साथी जोगाउन ब्राजिलको न्याय प्रणालीमाथि ट्रम्पको हस्तक्षेप : न्यायाधीशमाथि प्रति...
सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोलाई इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस लगाउन, रातको समयमा घरमै बस्न र फैसलाको पर्खाइमा सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए।
Whatsapp
रौतहटका पत्रकार रबिन्द्र प्रजापति आफ्नै कोठामा मृत भेटिए
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
रौतहटका पत्रकार रबिन्द्र प्रजापति आफ्नै कोठामा मृत भेटिए
शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको इप्रका गरुडाका डिएसपी कार्कीले बताए।
Whatsapp
कामदारले पाएनन् ज्याला, ठेकेदार सम्पर्कविहीन
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
कामदारले पाएनन् ज्याला, ठेकेदार सम्पर्कविहीन
जुम्लाको तिला गाउँपालिका-४ नुवाकोट गाउँका कामदारले ज्याला नपाएको गुनासो गरेका छन्।
Whatsapp
चीनले तिब्बतमा विशाल बाँध निर्माण थालेपछि भारत चिन्तित
अन्तर्राष्ट्रिय
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
चीनले तिब्बतमा विशाल बाँध निर्माण थालेपछि भारत चिन्तित
गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग चासो व्यक्त गरेको र ‘भारतीय हितको रक्षाका लागि आवश्यक कदम चाल्ने’ बताएको थियो।
Whatsapp
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस