#NagarikNews
दश वर्षदेखि विकासको बाटो कुर्दै बेतौनावासी
समाज
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
दश वर्षदेखि विकासको बाटो कुर्दै बेतौनावासी
गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन्।
Whatsapp
बंगलादेश विमान दुर्घटना : पाइलट बस्तीबाट टाढा लैजान चाहन्थे तर विद्यालयमा ठोक्कियो
अन्तर्राष्ट्रिय
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
बंगलादेश विमान दुर्घटना : पाइलट बस्तीबाट टाढा लैजान चाहन्थे तर विद्यालयमा ठोक्कि...
सोमबार बंगलादेशको ढाकास्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा भारतीय वायुसेनाको प्रशिक्षण विमान एफ-८बीजीआई दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ।
Whatsapp
उपाधिमा फेरि चुक्यो नेपाल
खेल
Clock ०६ साउन २०८२ | ३ मिनेट पाठ
उपाधिमा फेरि चुक्यो नेपाल
निर्णायक खेलमा सोमबार बंगलादेशसँग पराजयसँगै नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा लगातार दोस्रोपल्ट उपाधि जित्ने अवसर गुमाएको छ।
Whatsapp
सामुदायिक विकास परियोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
स्वास्थ्य
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
सामुदायिक विकास परियोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ।
Whatsapp
एमाले केन्द्रीय समिति बैठक आज पनि
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
एमाले केन्द्रीय समिति बैठक आज पनि
नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बिहान ११ बजे उक्त बैठक बस्दै छ।
Whatsapp
रोग र आयुको बदलिँदो आयाम
विचार
Clock ०६ साउन २०८२ | ७ मिनेट पाठ
रोग र आयुको बदलिँदो आयाम
संसारका लाखौं मानिसको जीवनशैली समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो।
Whatsapp
नारायणघाट-बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी
अर्थ
Clock ०६ साउन २०८२ | ३ मिनेट पाठ
नारायणघाट-बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ।
Whatsapp
सामान्यीकरण हुँदै भ्रष्टाचार
विचार
Clock ०६ साउन २०८२ | ६ मिनेट पाठ
सामान्यीकरण हुँदै भ्रष्टाचार
भ्रष्टाचारलाई सुशासनको बाधक तत्व वा शत्रुको रूपमा लिइन्छ। यसले सामाजिक विकृति मात्र नभई आर्थिक विकासमा समेत बाधा पुर्‍याएको छ। यसैकारण यसको निराकरण गर्न सबै एकजुट हुनुको विकल्प देखिँदैन।
Whatsapp
के यस्तै थियो त बिपीको सपना ?
ब्लग
Clock ०६ साउन २०८२ | ९ मिनेट पाठ
के यस्तै थियो त बिपीको सपना ?
अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए– ‘एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञका लागि केवल आगामी चुनावको।’ अहिले काँग्रेस नेतृत्व ठ्याक्कै लिङ्कनले भनेजस्तै कु...
Whatsapp
मधेसको खडेरी अध्ययन गर्न टोली परिचालन
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
मधेसको खडेरी अध्ययन गर्न टोली परिचालन
मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस