संसद्का दुई सदनभित्र सक्रियता र समन्वयभन्दा पनि आपसी छेडखानी हुनुको अर्थ हो हाम्रा संवैधानिक संस्थाबिचसमेत हार्दिकता छैन। समन्वयात्मक ढंगले संस्थाहरूले काम गर्न नसक्ने अवस्था हुनु लोकतन्त्रका निम्ति स...
लोकगीतको आवरणमा श्रोता र दर्शकको ध्यान खिच्न गरिएका हरसम्भव प्रयत्नको हो। आफूलाई लोकसंगीतका सर्जक भनाउन रुचाउने केही कलाकारहरू हालका वर्षहरूमा निरन्तर अश्लील, स्त्रीद्वेषी र द्विअर्थी गीत बनाइरहेका छन...
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले यस वर्षको एनएसजेएफ अग्रज पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिताबाट विनयज्योति सापकोटालाई सम्मान गरेको छ।
तपाईं खाजामा अण्डा कत्तिको खानु हुन्छ? त्यसो भए पक्कै पनि पर्फेक्ट उसिनिएको अण्डाबारे थाहा हुनसक्छ। वैज्ञानिकहरूले हालै मात्र सही तरिकाले अण्डा उसिन्ने तरिका पत्ता लगाएको दाबी गरेका छन्।
भारत र चीनबीच सहमति हुँदा नेपाली भूभाग लिपुलेकको प्रसंग यदाकदा आउने गरेको भेटिन्छ यद्यपि सन् २०१५ पश्चात भने उनीहरूले ‘लिपुलेक’ शब्द किटान गरेको भेटिएको छैन।
यसैबिच पर्ने प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स् डे’ फेब्रुअरी १४ लाई पनि नेपाली युवाले उत्साहपूर्वक मनाउने गरेका छन्। संयोग मान्न सकिन्छ, स्वस्थानी र भ्यालेन्टाइन डेबीचको सेतु प्रेमको सार हुन सक्छ।
पछिल्ला वर्षहरूमा सरुवा रोगको तुलनामा नसर्ने रोगले बढी मृत्यु हुने गरेको र उमेर नपुगी हुने मृत्युको जोखिम बढेको भन्दै सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण गर्ने भएको छ।
केन विलियम्सनको उत्कृष्ट शतकप्रेरित न्युजिल्यान्डले ६ विकेटको जित निकाल्दै त्रिकोणात्मक शृंखलाको फाइनलमा स्थान बनाउँदा दक्षिण अफ्रिकाका ओपनर म्याथ्यु ब्रिट्ज्केको डेब्यु कीर्तिमान छायामा परेको छ।
अन्ततः मिडिया काउन्सिल पत्रकारिताको विकासका लागि स्वायत्त निकायभन्दा पनि कार्यपालिकाकै नियन्त्रणमा रहने गरी ‘कठपुतली’ संंस्था बन्ने गरी विधेयक पारित भएको छ।