पौडेलका लागि सुरुमा गभर्नर इच्छाइएको पद भने होइन। उनका लागि यो पद संयोगले जुरेको हो। कांग्रेस–एमाले र सँगै बिचौलिया समूहको खेलो फड्को तथा दाउपेचका बिच संयोगले जुरेको हो।
केही समयअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्तीको चर्चा सेलाउन नपाउँदै अहिले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको भागबन्डाले बजार तताएको छ।