#Muktak
‘विश्व-ज्योति काव्यसमान’ वरिष्ठ कवि उषा शेरचनलाई
कला/साहित्य
Clock २६ चैत्र २०८१ | १ मिनेट पाठ
‘विश्व-ज्योति काव्यसमान’ वरिष्ठ कवि उषा शेरचनलाई
‘एपेक नेपाल’ ले ‘विश्व-ज्योति काव्यसमान’ पहिलोपटक वरिष्ठ कवि उषा शेरचनलाई अर्पिएको छ।
Whatsapp
जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ, हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ!
कला/साहित्य
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ, हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ!
जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ, हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ। के भएको हो कुन्नि अचेल, थाहा भएन, वर्षैभित्र सम्बन्ध विच्छेदमा साइन हुन्छ।
Whatsapp
‘अर्हत’माथि सम्यक दृष्टि
कला/साहित्य
Clock ०१ कार्तिक २०८१ | ९ मिनेट पाठ
‘अर्हत’माथि सम्यक दृष्टि
मूलरले चिनाएजस्तै उपन्यास मानव अनुभवको निरुपण हो जहाँ जीवनको आलोचना रहन्छ अथवा क्लारा रिब्सले व्यक्त्याए जस्तै उपन्यास वास्तविक जीवन ,चालचलन, र आफ्नोल समयको तस्वीर पनि हो।
Whatsapp
नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैं!
कला/साहित्य
Clock २८ असोज २०८१ | २ मिनेट पाठ
नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैं!
अपराध अनि विकृतिलाई पछार्न आओस् दसैँ,अत्याचारी र दुराचारीलाई झपार्न आओस् दसैँ। सत्यको जीत भएको इतिहास पढेका छौँ हामी, नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैँ।
Whatsapp
जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
कला/साहित्य
Clock २७ असोज २०८१ | २ मिनेट पाठ
जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
यतिउति भनी किन नाप्छौ प्रेम जोखेर जोखिन्छ र,चाहँदै हुन्छ के कसैले भाग्य बोकेर बोकिन्छ र! फुत्तफुत्त बितिदिन्छ बुढ्यौली डाक्दै समय पनि,जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
Whatsapp
देखाइयाे कल्पना काफ्लेकाे ‘अशान्त धड्कन’
कला/साहित्य
Clock २० साउन २०८१ | १ मिनेट पाठ
देखाइयाे कल्पना काफ्लेकाे ‘अशान्त धड्कन’
साहित्यकार कल्पना काफ्लेकाे मुक्तकसंग्रह ‘अशान्त धड्कन’ लाेकार्पण भएकाे छ। साहित्य सुधा नेपालका उपाध्यक्ष गणेश घिमिरे मार्मिकको सभा अध्यक्षतामा कृतिकाे लाेकार्पण गरिएकाे हाे।
Whatsapp
आज प्रेम गरौं,रुने-हाँस्ने भोलि गरौंला!
कला/साहित्य
Clock १८ साउन २०८१ | ११ मिनेट पाठ
आज प्रेम गरौं,रुने-हाँस्ने भोलि गरौंला!
जिन्दगी भनेको त आज पो हो । भोलि त के थाहा? आज जोजो प्रेममा छन् खुसी छन्। आज प्रेमको उत्सव हो। यो प्रेमले भोलि रुवाउला कि हँसाउला भनेर किन अहिले नै चिन्ता लिने?
Whatsapp
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ!
कला/साहित्य
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ!
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ,यहाँ कालोलाई सेतो, सेतोलाई फेरि कालो नबनाऊ। सम्झ नेपालीको इज्जत, पुर्खाको त्यो सान, चन्द्रसूर्य अंकित झण्डालाई, मागी खाने टालो नबनाऊ।
Whatsapp
के भन्नु बुद्धको देशमा भिक्षु कुटिन्छ!
कला/साहित्य
Clock ०७ साउन २०८१ | २ मिनेट पाठ
के भन्नु बुद्धको देशमा भिक्षु कुटिन्छ!
सुरक्षा छैन नारीको अस्मिता लुटिन्छ, अन्यायमा बोल्नेहरूकै जिब्रो थुतिन्छ। धुन्धकारीको हातमा शक्ति परेपछि, के भन्नु बुद्धको देशमा भिक्षु कुटिन्छ।
Whatsapp
कसैलाई दरबार बनाउनु छ, कसैलाई घरबार बनाउनु छ!
कला/साहित्य
Clock ०६ साउन २०८१ | २ मिनेट पाठ
कसैलाई दरबार बनाउनु छ, कसैलाई घरबार बनाउनु छ!
कसैलाई दरबार बनाउनु छ,कसैलाई घरबार बनाउनु छ। मलाई भने यसबेला समाज सम्याएर बराबर बनाउनु छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस