साहित्यकार कल्पना काफ्लेकाे मुक्तकसंग्रह ‘अशान्त धड्कन’ लाेकार्पण भएकाे छ। साहित्य सुधा नेपालका उपाध्यक्ष गणेश घिमिरे मार्मिकको सभाध्यक्षतामा कृतिकाे लाेकार्पण गरिएकाे हाे।
वरिष्ठ निबन्धकार भाषाविद् प्राडा माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा प्रमुख अतिथि पोखरेल, डा. नवराज लम्साल, साहित्यसुधा नेपालका संरक्षकद्वय प्राडा रामप्रसाद ज्ञवाली / प्राडा देवी नेपाल, स्रष्टाकी माता पुष्पा काफ्लेले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।
प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालले लाेकार्पित कृतिबारे बाेलेका थिए। साहित्यकार कलानिधि दाहाल लगायतले शुभकामना मन्तव्य दिएका दिएका थिए।
राष्ट्रिय गान, दीपोज्वलन, कृति लोकार्पणसँगै कृष्णदेव रिमालले स्वागत मन्तव्यमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए भने इन्दिरा दाहाल, पवित्रा दाहाल र जानुका गुरागाईले अतिथिलाई खादा पहिर्याएर स्वागत गरेका थिए।
सरोज घिमिरेले सञ्चालन गरेकाे कार्यक्रममा डा. अशोक थापा, प्राज्ञ डा. भागवत आचार्य, प्रल्हाद पोखरेल, अध्यात्म चिन्तक हरिभक्त सिग्देल, प्रभा भट्टराई आचार्य, चन्द्रप्रसाद न्यौपाने, रमेश पौडेल, डम्बर घिमिरे, कृष्ण आचार्य आदिको आतिथ्य रहेकाे थियाे।
त्यस्तै कार्यक्रममा विश्वविमोहन श्रेष्ठ, राजेन्द्र सलभ, मधु पाठक, ज्योति जङ्गल, कृष्ण प्रसाईं, शान्ति शर्मा आदिकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रममा अनुश्री आचार्य, प्रकाश बस्नेत गफाडी, राजेन्द्र घिमिरे र मिना चौलागाईले लाेकार्पित कृतिकाे केही मुक्तक वाचन गरेका थिए।