कर्णाली प्रदेशको पूर्वी भू(भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाको भनाइ छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम अहिले मूख्यतया सफा रहेको महाशाखाको भनाइ छ ।