#Limchungbung Rural Municipality
लिमचुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा राई
समाज
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
लिमचुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा राई
जिल्लाको लिमचुङबुङ गाउँपालिकाको सांस्कृतिक प्रतिष्ठान अध्यक्षमा विश्वराम राई नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष राईले शुक्रबार (आज) देखि कार्यभार सम्हालेका छन्।
Whatsapp
ठडियो लिमचुङबुङको प्रशासनिक भवन
समाज
Clock २७ जेष्ठ २०८१ | २ मिनेट पाठ
ठडियो लिमचुङबुङको प्रशासनिक भवन
उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकामा नयाँ निर्मित प्रशासनिक भवन सम्पन्न भएको छ। अढाई वर्षअघि निर्माण सुरु भवन वडा नं. ३ को बाराहास्थित गाउँपालिका मुकाममा ठडिएको हो।
Whatsapp
अपांगता भएकालाई शिविरमार्फत परिचयपत्र
समाज
Clock २३ जेष्ठ २०८१ | २ मिनेट पाठ
अपांगता भएकालाई शिविरमार्फत परिचयपत्र
उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङका पाँचवटै वडामा अपांगता घुम्ती शिविर सम्पन्न भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस