प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले त्यो बेला बोलेका विशेष गरी दुई कुरा बढी चर्चामा पुगेका थिए। जसमा एक ‘बेसार पानी खाएर कोरोना ठिक हुन्छ’ र ‘हाँच्युँछाँच्छ्युँ गर्दा कोरोना भाइरस भागिहाल्छ’ भन्ने दोस्रो विषय थियो।
विधेयकमा सबै नराम्रा मात्रै प्रावधान छैनन्। तर, विधेयकका माथि उल्लिखित प्रावधानहरू भने नागरिक (प्रयोगकर्ता)का वाक् स्वतन्त्रता, गोपनीयता र सञ्चारको हकलाई ङ्याक्नेखाले छन्।
केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारीले अध्यादेशमा रहेका केही बुँदाले सहकारीका आधारभूत मान्यता र सदस्यको नैसर्गिक अधिकारसमेत कुण्ठित हुनेगरी देखिएकाले प्रतिस्थापन विधेयकमार्फत...
‘यो देशको सामाजिक एकतालाई अझ मजबुत बनाउँदै, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्दै यो देशको समृद्धि हासिल गर्ने दिशामा नेपालको एकीकरणको भाग २ को ऐतिहासिक जिम्मेवारी यो सरकारसँग छ भन्ने कुरा हामील...
‘चोखो बन्छु भनेर अविकासमा जकडिने र उत्पात गर्छु भनेर भावी पुस्तालाई अन्धाधुन्ध ऋणको जालोमा पार्ने काम यस सरकारबाट मात्र होइन कुनै पनि सरकारले गर्न हुँदैन ।’