#KP Sharma Oli
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
राजनीति
Clock २१ साउन २०८२ | ३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
प्रधानमन्त्रीको प्रस्ताव लिएर ओलीलाई भेट्न आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको दाहालले बताए।
Whatsapp
गाजामा जारी नरसंहारविरुद्ध नेपालको स्पष्ट धारणा माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र
राजनीति
Clock १० साउन २०८२ | २ मिनेट पाठ
गाजामा जारी नरसंहारविरुद्ध नेपालको स्पष्ट धारणा माग गर्दै प्रधानमन्त्री ओलीलाई प...
गाजामा इजरायली आक्रमणबाट जारी नरसंहारमा नेपाल सरकारले कुनै ठोस र स्पष्ट धारणा नदिएको भन्दै विभिन्न ९ जना अधिकारवादीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
Whatsapp
प्रधानमन्त्रीले नियाले मधेसका सुख्खा फाँट (तस्बिरहरू)
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले नियाले मधेसका सुख्खा फाँट (तस्बिरहरू)
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्।
Whatsapp
यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली
राजनीति
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीसँग चिनियाँ सहायता नियोगका अध्यक्षको भेट, चार परियोजनामा हस्ताक्षर
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँग चिनियाँ सहायता नियोगका अध्यक्षको भेट, चार परियोजनामा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।
Whatsapp
ओली-विद्या मुस्कान : विवाद हुन सक्छ तर मुस्कुराउन छाड्नु हुँदैन
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
ओली-विद्या मुस्कान : विवाद हुन सक्छ तर मुस्कुराउन छाड्नु हुँदैन
नेतृत्वका विषयमा बहस सार्वजनिक भए पनि, सहकार्य र सभ्यताको भाषा उनीहरूको अनुहारले बोलेको छ। यी तस्बिरले देखाउँछन्, विचार फरक भए पनि सम्बन्ध बिग्रनु पर्दैन। राजनीति असहमतिमा पनि सहमत हुन सक्ने कला हो।
Whatsapp
एक वर्षमा ९३२ किलोमिटर सडक कालोपत्र भएको प्रधानमन्त्रीको दाबी
राजनीति
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
एक वर्षमा ९३२ किलोमिटर सडक कालोपत्र भएको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरू भएको बताएका छन्।
Whatsapp
सुरसा झैँ मुख "आँ..." गरिरहने "झोले" अध्यक्ष केपी ओली नै हुन् : भीम रावल
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
सुरसा झैँ मुख "आँ..." गरिरहने "झोले" अध्यक्ष केपी ओली नै हुन् : भीम रावल
नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो मुख बाउने पौराणिक पात्र सुरसाको संज्ञा दिएका छन्।
Whatsapp
एमाले पोलिटब्यूरो बैठक बस्दै, विद्या भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
एमाले पोलिटब्यूरो बैठक बस्दै, विद्या भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल ह...
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने भएको हो। यसअघि बिहान ११ बजे बस्ने भनिए पनि अब बैठक १ बजे बस्ने जनाइएको छ।
Whatsapp
विद्यालाई रोक्दै ईश्वरलाई ओलीको प्रश्न : कर्ण थापाको प्रस्ताव किन ल्याएको ?
राजनीति
Clock ०२ साउन २०८२ | ३ मिनेट पाठ
विद्यालाई रोक्दै ईश्वरलाई ओलीको प्रश्न : कर्ण थापाको प्रस्ताव किन ल्याएको ?
विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा (एमाले) सचिवालयको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा प्रतिनिधि हुनबाट रोकेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस