जुम्लाको चन्दननाथ नगरपालिका-९ बयालकाटिया गाउँकी तारा गिरी घरको काम सकेर आफ्नो बारीमा मेहेनत गर्छिन्। साझँपख हरियो साग र धनियाँ टिपेर मुठा बनाउने उनको दैनिकी छ। उनले प्रत्येक दिन ६० मुठा साग र ५० मुठा...
जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार जुम्लाको तापक्रम माइनस ३ डिग्रीमा ओर्लिएको छ। केही दिनयता जुम्लामा चोकचोकमा आगो बालेर ताप्नेहरू बाक्लै देखिएका छन्।
जुम्लाको सिंजा गाउँपालिका-६ का महिलालाई यतिबेला गाउँमै आलु बिक्री गर्न भ्याइ नभ्याइ छ। समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु बिक्री गर्ने काममा महिलाहरू व्यस्त छन्।