#Hitendradev shakya
लोडसेडिङको हल्ला निराधार : कार्यकारी निर्देशक शाक्य
अन्य
Clock ०८ जेष्ठ २०८२ | १ मिनेट पाठ
लोडसेडिङको हल्ला निराधार : कार्यकारी निर्देशक शाक्य
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुने हल्ला निराधार भएको दाबी गरेका छन्।
Whatsapp
कुलमान र हितेन्द्रमध्ये एक जनालाई कारबाही गर्न सिंहको माग
राजनीति
Clock ०५ जेष्ठ २०८२ | २ मिनेट पाठ
कुलमान र हितेन्द्रमध्ये एक जनालाई कारबाही गर्न सिंहको माग
पदबाट हट्दा कुलमानले प्राधिकरण आठ अर्बभन्दा बढी नाफामा रहेको बताएका थिए। तर, एक महिनापछि हितेन्द्रदेवले झन्डै पाँच अर्ब घाटामा रहेको बताए।
Whatsapp
झ्यापझ्याप बिजुली गएपछि निर्देशक शाक्यले गरे निरीक्षण
अन्य
Clock ०१ जेष्ठ २०८२ | १ मिनेट पाठ
झ्यापझ्याप बिजुली गएपछि निर्देशक शाक्यले गरे निरीक्षण
भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफ्फरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटकपटक विद्युत् अवरुद्ध भइरहेको छ।
Whatsapp
कुलमान ८ अर्ब नाफा भन्दै थिए, हितेन्द्रले श्वेतपत्रमार्फत ५ अर्ब २६ करोड नोक्सानी देखाए
अर्थ
Clock १९ वैशाख २०८२ | १ मिनेट पाठ
कुलमान ८ अर्ब नाफा भन्दै थिए, हितेन्द्रले श्वेतपत्रमार्फत ५ अर्ब २६ करोड नोक्सान...
नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रास कट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताए ।
Whatsapp
विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब
अर्थ
Clock १९ वैशाख २०८२ | १ मिनेट पाठ
विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब
प्राधिकरणको वित्तीय अवस्था जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले ०८०/०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको बताएका हुन्।
Whatsapp
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक, ८४.६२ प्रतिशत परिवार विद्युतकाे पहुँचमा
अर्थ
Clock १९ वैशाख २०८२ | १ मिनेट पाठ
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक, ८४.६२ प्रतिशत परिवार विद्युतकाे...
स्वमतपत्रअनुसार देशभरका ९७ दशमलव ५ प्रतिशत पालिका र ९५ प्रतिशत वडामा विद्युत्को पहुँच पुगेको शाक्यले जानकारी दिए।
Whatsapp
कुलमान र हितेन्द्रदेवको मुद्दामाथि सुनुवाइ जारी
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
कुलमान र हितेन्द्रदेवको मुद्दामाथि सुनुवाइ जारी
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ।
Whatsapp
एकदेखि दुई हप्ताभित्र रिजल्ट देखाउँछु : नवनियुक्त कार्यकारी निर्देशक शाक्य
राजनीति
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
एकदेखि दुई हप्ताभित्र रिजल्ट देखाउँछु : नवनियुक्त कार्यकारी निर्देशक शाक्य
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस