#Hatya
निदाएका श्रीमानको दाउ प्रहार गरि हत्या
समाज
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
निदाएका श्रीमानको दाउ प्रहार गरि हत्या
अर्घाखाँचीमा एक महिलाले घरायसी विवादकै क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्।
Whatsapp
नेपाली कांग्रेसका स्थानीय नेताकाे हत्या
अपराध
Clock २१ चैत्र २०८१ | २ मिनेट पाठ
नेपाली कांग्रेसका स्थानीय नेताकाे हत्या
सोही वडाका केही युवाको समूहले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Whatsapp
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
समाज
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
पूर्व असईले घाँटी रेटेर श्रीमतीको हत्या गरे
समाज
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
पूर्व असईले घाँटी रेटेर श्रीमतीको हत्या गरे
पछिल्लो समय नरेन्द्रले मदिरा सेवन गरि परिवारमा झगडा गर्ने गरेको छिमेकीको भनाई छ।
Whatsapp
प्रेमिकाको हत्या गर्ने प्रेमीसहित तीन जना पक्राउ
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
प्रेमिकाको हत्या गर्ने प्रेमीसहित तीन जना पक्राउ
बिहे गर्ने विषयमा विवाद हुँदा राम ललितले साथीको सहयोगमा हत्या गरेको प्रहरीको प्रारम्भिक आशंका छ।
Whatsapp
चक्कु हानेर साथीको हत्या
समाज
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
चक्कु हानेर साथीको हत्या
खाना बनाउने विषयमा सामान्य विवादहुँदा थापाले तामाङमाथि चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।
Whatsapp
कोहलपुरमा टाउको बिनाको पुरुषको शव भेटियो
समाज
Clock २७ असोज २०८१ | १ मिनेट पाठ
कोहलपुरमा टाउको बिनाको पुरुषको शव भेटियो
घरदेखि करिब ५०० मिटर टाढा उनको शव फेला परेको थियो।राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Whatsapp
डढेल्धुरामा टीकाकै दिन बाेरामा भेटियाे एक किशोरीको शव
समाज
Clock २६ असोज २०८१ | १ मिनेट पाठ
डढेल्धुरामा टीकाकै दिन बाेरामा भेटियाे एक किशोरीको शव
बलात्कारपछि हत्या गरेर किशोरीको शव फ्याँकिएको आशंका गरिएको छ। स्थानीयका अनुसार राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेर भागेको बताएका छन्।
Whatsapp
रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला
समाज
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला
पाँचखाल वडा नं ४ मा पूर्णरुपमा जलेको अवस्थामा ती पुरुषको शव भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस