पौडेलका लागि सुरुमा गभर्नर इच्छाइएको पद भने होइन। उनका लागि यो पद संयोगले जुरेको हो। कांग्रेस–एमाले र सँगै बिचौलिया समूहको खेलो फड्को तथा दाउपेचका बिच संयोगले जुरेको हो।
सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबिच गभर्नर कांग्रेसले सिफारिस गर्ने व्यक्तिलाई दिने सहमति भएको बताइन्छ। तर, प्रधानमन्त्री ओलीकै अनिच्छाले हालसम्म गभर्नर नियुक्तिमा ढिलाइ भएको आरोप छ।
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे।
करिब स्थिर रहेको नेप्से परिसूचक, बढेको व्यापार घाटा, लगानीकर्ता निराश र रेमिट्यान्समा सामान्य वृद्धि भएको छ। यी ज्वलन्त समस्याहरूले आगामी गभर्नरलाई राष्ट्र बैंकको प्रमुखको रूपमा आफ्नो कार्यालयमा जाँच...
‘एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ,’ गभर्नर अधिकारीले भने, ‘यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रास रुटमा खट्नुभएको छ ।’