#Fungling Municipality
तत्काल विद्यालय सञ्चालन गर्न फुङलिङ नगरपालिकाको निर्देशन
राजनीति
Clock १५ वैशाख २०८२ | १ मिनेट पाठ
तत्काल विद्यालय सञ्चालन गर्न फुङलिङ नगरपालिकाको निर्देशन
नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी शिक्षकहरुको जायज माग पूरा गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् ।
Whatsapp
नगरक्षेत्रमा जथभावी फोहोर फाल्नु हुन्छ ? जरीवाना तिर्नुपर्ला
समाज
Clock ३० असोज २०८१ | २ मिनेट पाठ
नगरक्षेत्रमा जथभावी फोहोर फाल्नु हुन्छ ? जरीवाना तिर्नुपर्ला
ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार अनुगमनमा देखिने कैफियतदेखि फोहोरमैला जथाभावी फाल्नेसम्मलाई दण्ड र जरीवानाको सीमा निर्धारण गरेको छ।
Whatsapp
फुङलिङका इञ्जिनियर हुसेनको घरमा अख्तियारको छापा
अर्थ
Clock १८ असार २०८१ | १ मिनेट पाठ
फुङलिङका इञ्जिनियर हुसेनको घरमा अख्तियारको छापा
सेवाग्राहीसँग १ लाख रुपैयाँ अतिरिक्त रकम लिएको आशंकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इञ्जिनियर अख्तर हुसेनको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
Whatsapp
ताप्लेजुङका पालिका तथा वडाको घोषणा: मृतक सदस्यका आफन्तलाई १० हजार र सुत्केरी खर्च ५ हजार
समाज
Clock १८ असार २०८१ | २ मिनेट पाठ
ताप्लेजुङका पालिका तथा वडाको घोषणा: मृतक सदस्यका आफन्तलाई १० हजार र सुत्केरी खर्...
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षदेखि मृतक परिवारका सदस्यलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने भएको छ।
Whatsapp
पाथीभरा याङवरकलाई मेयर कपको उपाधि
खेल
Clock ०८ जेष्ठ २०८१ | १ मिनेट पाठ
पाथीभरा याङवरकलाई मेयर कपको उपाधि
ताप्लेजुङको फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ।
Whatsapp
चौथो मेयर कप जितेर पाथीभरा याङवरकले लग्यो दुई लाख ७५ हजार रुपैयाँ,सिदिङ्वा उपबिजेता
खेल
Clock ०७ जेष्ठ २०८१ | १ मिनेट पाठ
चौथो मेयर कप जितेर पाथीभरा याङवरकले लग्यो दुई लाख ७५ हजार रुपैयाँ,सिदिङ्वा उपबिज...
ताप्लेजुङकाे फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस