#Elephant
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
अन्तर्राष्ट्रिय
Clock ०३ फागुन २०८१ | १ मिनेट पाठ
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्।
Whatsapp
जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन
समाज
Clock ०६ माघ २०८१ | २ मिनेट पाठ
जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन
जिल्ला प्रहरी कार्यालयका अनुसार गत बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो।
Whatsapp
बिजुलीकलीलाई हात्ती सुन्दरी उपाधि
अन्य
Clock १२ पौष २०८१ | १ मिनेट पाठ
बिजुलीकलीलाई हात्ती सुन्दरी उपाधि
हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए।
Whatsapp
हात्तीले आक्रमण गर्दा झापामा एकजनाको मृत्यु
समाज
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
हात्तीले आक्रमण गर्दा झापामा एकजनाको मृत्यु
छिमेकी मीनबहादुरालाई १०० मिटर पर सम्म लखेटेर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
Whatsapp
जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
समाज
Clock १६ कार्तिक २०८१ | ३ मिनेट पाठ
जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
Whatsapp
जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
समाज
Clock २२ असोज २०८१ | १ मिनेट पाठ
जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो।
Whatsapp
गोविन्दे हात्तिको आक्रमणबाट एक माउतेको मृत्यु
समाज
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
गोविन्दे हात्तिको आक्रमणबाट एक माउतेको मृत्यु
पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।
Whatsapp
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
समाज
Clock १७ असोज २०८१ | १ मिनेट पाठ
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
इटहरीमा फेरि जङ्गली हात्तीको विध्वंस, गाउँले त्रासमा
समाज
Clock ०३ असोज २०८१ | २ मिनेट पाठ
इटहरीमा फेरि जङ्गली हात्तीको विध्वंस, गाउँले त्रासमा
हात्ती धपाउनका लागि स्थानीय बासीसँगै प्रहरी पनि दिनैपिच्छे खटिने गरेका छन्। इटहरी वडा नं. ३ मा रहेको ताल तलैया प्रहरी चौकीका असई प्रल्लाद बोगटीले प्रहरीले रातिभरि जङ्गल क्षेत्रमा गस्ती गर्ने गरेको बता...
Whatsapp
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
समाज
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्। यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस