पौडेलका लागि सुरुमा गभर्नर इच्छाइएको पद भने होइन। उनका लागि यो पद संयोगले जुरेको हो। कांग्रेस–एमाले र सँगै बिचौलिया समूहको खेलो फड्को तथा दाउपेचका बिच संयोगले जुरेको हो।
दुई महिनादेखि गभर्नरविहीन रहेको नेपाल राष्ट्र बैंकले सम्भवतः आजै(मंगलबार) नयाँ गभर्नर पाउने छाँटकाँट देखिएको छ। गभर्नर पदलाई राजनीतिक दाउपेचको ब्युहमा फँसाएका नेपाली कांग्रेस र नेकपा एमालेबिच आज सुलह...