#Dharan
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्रत्यारोप
राजनीति
Clock ०५ असार २०८२ | ३ मिनेट पाठ
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्...
धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबिचको विवादले उग्र रुप लिइ रहेका बेला दुवै पक्षले एकअर्कामाथि दोषारोपण गरेका छन्।
Whatsapp
होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा
समाज
Clock ०२ वैशाख २०८२ | ६ मिनेट पाठ
होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा
घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके ।
Whatsapp
कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानले जित्यो
खेल
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानले जित्यो
उपाधि जितेसँगै धरानको गोधुली फुटबल क्लबले तीन लाख दुई हजार ८१ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ।
Whatsapp
धरानमा मादलको बिक्री बढ्दो
समाज
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
धरानमा मादलको बिक्री बढ्दो
धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउँछन्।
Whatsapp
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
अर्थ
Clock ०७ कार्तिक २०८१ | ३ मिनेट पाठ
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
‘पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ’, उनले सुनाइन्।
Whatsapp
नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्राथमिकतामा
समाज
Clock २७ भदौ २०८१ | २ मिनेट पाठ
नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्राथमिकतामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन्।
Whatsapp
बुढासुब्बामा भक्तजनको घुइँचो
समाज
Clock ०५ भदौ २०८१ | १ मिनेट पाठ
बुढासुब्बामा भक्तजनको घुइँचो
बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ।
Whatsapp
राजनीतिक दलहरूसँग झुके मेयर साम्पाङ, खानेपानी महसुल साबिकै कायम गर्ने सहमति
राजनीति
Clock २८ साउन २०८१ | २ मिनेट पाठ
राजनीतिक दलहरूसँग झुके मेयर साम्पाङ, खानेपानी महसुल साबिकै कायम गर्ने सहमति
विभिन्न शीर्षकमा खानेपानीको महसुल अत्यधिक वृद्धि गरेपछि आलोचना र विरोधको सामना गरिरहेका मेयर हर्कराज राई (साम्पाङ) अन्ततः राजनीतिक दलहरूसँग झुकेका छन्।
Whatsapp
धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो
समाज
Clock ३१ असार २०८१ | २ मिनेट पाठ
धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो
धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस