#Dang Bus Accident
दाङ बस दुर्घटना: पट्टा भाँचिएर बस अनियन्त्रित भएको चालकको बयान
समाज
Clock १३ भदौ २०८१ | १ मिनेट पाठ
दाङ बस दुर्घटना: पट्टा भाँचिएर बस अनियन्त्रित भएको चालकको बयान
दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन्।
Whatsapp
बाँकेमा बस दुर्घटना:  दुई जनाको मृत्यु, २७ जना घाइते
समाज
Clock १३ भदौ २०८१ | १ मिनेट पाठ
बाँकेमा बस दुर्घटना: दुई जनाको मृत्यु, २७ जना घाइते
दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बस दुर्घटना भएकाे जिल्ला प्रहरी बाँकेका सुचना अधिकारी तथा डिएसपी नारायण डाँगीले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस