#Chandra Bhandari
देउवालाई चन्द्र भण्डारीको सुझाव: अब प्रधानमन्त्री बन्दा गर्ने कामको पूर्व तयारी गरौँ
राजनीति
Clock २२ असार २०८२ | १ मिनेट पाठ
देउवालाई चन्द्र भण्डारीको सुझाव: अब प्रधानमन्त्री बन्दा गर्ने कामको पूर्व तयारी...
सभापति देउवा अब निकट भविष्यमै प्रधानमन्त्री बन्न लागेको भन्दै भण्डारीले प्रधानमन्त्री बनेपछि गर्ने कामको पर्याप्त पूर्व तयारीमा जुट्नुपर्नेमा पनि जोड दिए।
Whatsapp
कुलिङ पिरियडबारे चन्द्र भण्डारी: के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने ?
राजनीति
Clock ०५ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडबारे चन्द्र भण्डारी: के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को द...
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले 'सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने' बताए।
Whatsapp
सांसद भण्डारी भन्छन्- देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन
राजनीति
Clock ०५ असार २०८२ | १ मिनेट पाठ
सांसद भण्डारी भन्छन्- देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
Whatsapp
जनता किन सन्तुष्ट छैनन् ? चन्द्र भण्डारीले देखेका दुई कारण
राजनीति
Clock २७ चैत्र २०८१ | २ मिनेट पाठ
जनता किन सन्तुष्ट छैनन् ? चन्द्र भण्डारीले देखेका दुई कारण
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले दल तथा नेतासँग जनता मूलत: दुईवटा कारणले सन्तुष्ट नभएको बताएका छन्।
Whatsapp
नेपाल गरिब हुने देश नै होइन : भण्डारी
राजनीति
Clock २७ चैत्र २०८१ | १ मिनेट पाठ
नेपाल गरिब हुने देश नै होइन : भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपाल गरिब हुने देश नै नभएको बताएका छन्।
Whatsapp
'विचारमा द्वन्द्व, द्वन्द्वमा हिंसा, हिंसामा विनास, विनासले निम्त्याउने सर्वनास'
राजनीति
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
'विचारमा द्वन्द्व, द्वन्द्वमा हिंसा, हिंसामा विनास, विनासले निम्त्याउने सर्वनास'
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले असीमित महत्त्वाकाङ्क्षाले समस्या निम्त्याउने बताएका छन्।
Whatsapp
'फिनी हराएको थाहा छैन, गहुँका दानाको गिन्ती'
राजनीति
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
'फिनी हराएको थाहा छैन, गहुँका दानाको गिन्ती'
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग राज्यले द्वन्द्वमा उत्रिन नहुने बताएका छन्।
Whatsapp
'आन्दोलनको मैदानमा शिक्षकहरूसँग भेट हुँदा खुसी हुन सकिएन'
राजनीति
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
'आन्दोलनको मैदानमा शिक्षकहरूसँग भेट हुँदा खुसी हुन सकिएन'
सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षकहरू समाजका अभिभावक भएको बताएका छन्।
Whatsapp
'जबसम्म राष्ट्रिय स्वार्थसँग राज्य जोडिँदैन, तबसम्म स्थिरताको कल्पना भ्रम जस्तो लाग्दछ'
राजनीति
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
'जबसम्म राष्ट्रिय स्वार्थसँग राज्य जोडिँदैन, तबसम्म स्थिरताको कल्पना भ्रम जस्तो...
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वार्थसँग राज्य जोडिनुपर्ने बताएका छन्।
Whatsapp
चन्द्र भण्डारी भन्छन्: १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ
राजनीति
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
चन्द्र भण्डारी भन्छन्: १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बन...
‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस