जस्ताको छानो लगाउनका लागि बजेट विनियोजन गरेको हो । फुसका छाना विस्थापित गरेर जस्ताका छाना लगाउने उद्देश्यले सरकारले यस अघिनै सुरक्षित आवास कार्यक्रम घोषणा गरेको थियो ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेटमार्फत् त्यसका लागि पुँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सिप विकास तालिम उपलब्ध गराउन रु ५० करोड विन...
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने घोषणा गरेका हुन् ।
मुलुक उत्पादित खाद्यवस्तुले अपुग भएर विदेशबाट चामल आयात भइरहेको अवस्थामा सरकारले धान उत्पादन बढाउने रणनीति त लिएको छ । तर, चालु आवमा भन्दा १९ करोड रुपैयाँ मात्र बजेट बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट भाषणमा दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याएको बताएका छन् ।