#Budget2082_83
संचय कोष र पेन्सनमा व्ययभार बढ्न नदिन महँगी भत्ता
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
संचय कोष र पेन्सनमा व्ययभार बढ्न नदिन महँगी भत्ता
कानुनअनुसार कर्मचारीको तलबको १० प्रतिशत तलबबाट काटिन्छ र थप १० प्रतिशत सरकारले संचय कोषमा जम्मा गर्छ। तलब वृद्धि भएमा सरकारले सोही अनुपातमा संचय कोषमा रकम थप्नुपर्ने थियो, तर अब त्यो आवश्यक परेन।
Whatsapp
आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य
चालु आवमा पनि ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको भए पनि चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अथमन्त्री विष्णु पौडेलले बताएका छन् ।
Whatsapp
बजेटको स्रोतः राजस्व १३ खर्ब १५ अर्ब, वैदेशिक सहायता ५३ अर्ब
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
बजेटको स्रोतः राजस्व १३ खर्ब १५ अर्ब, वैदेशिक सहायता ५३ अर्ब
यस्तै वैदेशिक सहायता ५३ अर्ब ४५ करोड रहने अर्थमन्त्री पौडेलले बताए। बाँकी नपुग हुने पाँच खर्ब ९५ अर्ब ६६ करोड भने ऋणबाट जुटाउने बजेट भाषणमा उल्लेख छ।
Whatsapp
अब ७० वर्षमा मात्र वृद्ध भत्ता पाउने
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
अब ७० वर्षमा मात्र वृद्ध भत्ता पाउने
दलहरूले सस्तो लोकप्रियताका लागि प्रतिस्पर्धात्मक रूपमा सामाजिक सुरक्षा भत्ता बढाएर राज्यले धान्न नसक्ने अवस्था आएपछि सरकारले उमेर बढाएको हो ।
Whatsapp
सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट
चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९ दशमल १ प्रतिशतको बजेट सार्वजनिक...
Whatsapp
कर्मचारीको तलब बढेन
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
कर्मचारीको तलब बढेन
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा आवश्यकता बोध भएपनि तलब बढाउन नसकेको बताएका छन्।
Whatsapp
बजेट: तराई–मधेस द्रुतमार्ग निर्माण २०८४ भित्रै सम्पन्न गर्ने
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
बजेट: तराई–मधेस द्रुतमार्ग निर्माण २०८४ भित्रै सम्पन्न गर्ने
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने बताएका हुन् ।
Whatsapp
बजेट: कर्णाली कोरिडोर निर्माण प्राथमिकतामा
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
बजेट: कर्णाली कोरिडोर निर्माण प्राथमिकतामा
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड बजेट विनियोजन गरेको गराएका हुन् ।
Whatsapp
राजनीतिक सहमतिको आधारमा संविधान संशोधन गरिने
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
राजनीतिक सहमतिको आधारमा संविधान संशोधन गरिने
वर्तमान सरकार बनाउँदा प्रमुख एजेण्डा संविधान संशोधन रहेकाले यसलाई राजनीतिक सहमतिको आधारमा संशोधन गर्ने जनाएको हो ।
Whatsapp
बजेट: आगामी वर्ष तीन वटा सुरुङ मार्ग निर्माण गरिने
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
बजेट: आगामी वर्ष तीन वटा सुरुङ मार्ग निर्माण गरिने
यस्तै राष्ट्रिय गौरव र प्रमुख सडक आयोजनामा थप ८५० किलोमिटर सडक कालोपत्रे र १७१ सडक पुल निर्माण सम्पन्न गर्ने योजना सरकारले बनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस