धरान रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली भारतको युनाइटेड खर्साङ क्लब (यूकेएफसी) लाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै एनआरटी उपाधि नजिक पुगेको हो ।
धरान रंगशालामा बुधबार भएको खेलमा भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पहिलोपटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।