भेरी अस्पताल नेपालगन्जले ‘जलन वार्ड’ र ‘सर्जिकल विङ्ग’ सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् ।
‘एमडी र एमएस पढ्नका लागि अब पश्चिम क्षेत्रका कसैले पनि छोराछोरीलाई बाहिर पठाउनुपर्ने छैन। आफ्नै ठाउँमा पढेर आफ्नै ठाउँमा सेवा गर्न पाउनेछन्। यो सबैका लागि खुसीको कुरा हो’, उनले भनिन्।
पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबिच शुक्रबार भएको सम्झौतासँगै पढाइका लागि बा...
मौसम परिवर्तनसँगै बाँकेमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले बाँकेमा झाडाप...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको हब नेपालगन्जमा अवस्थित भेरी अस्पतालले आफ्नो स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ।