वामदेव गौतम हक्की स्वभावका छन्, उनी त्यति 'खुरापात' पनि जान्दैनन्। त्यसैले होला, उनी विभिन्न नेताका आश्वासनमा फसिरहन्छन्। फसेपछि उनी ढुल्मुलिन्छन्। यसपछि उनको नाम हुन्छ— ढुलमुले।
उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताए। उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन्।