संसद्मा नेपाल-गौतम सँगै बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ। त्यो फोटोलाई एकीकृत समाजवादीकै नेताहरूले पनि साझेदारी गर्दै एकता चाहेको बताएका छन्।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संघीय संसदको संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभा सदस्य बामदेव गौतम सँगै देखिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मुलुकलाई हालको आर्थिक अवस्थाबाट माथि उठाउन अब समाजवाद निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्।
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले छुट्टै पार्टी सञ्चालन गर्ने रहर नभएको बताएका छन्। 'म अहिले पनि भन्छु, छुट्टै पार्टी सञ्चालन गर्ने कुनै रहर छैन,' शुक्रबार (आज) गौतमले नागरिकसँग भने।
राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको...