#Balen
रवि पक्राउपछि रास्वपाले गुहारेको थियो बालेन
राजनीति
Clock १२ पौष २०८१ | १ मिनेट पाठ
रवि पक्राउपछि रास्वपाले गुहारेको थियो बालेन
गत कात्तिक २ गते पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गुहारेको थियो ।
Whatsapp
अधिकृत गुरागाईंमाथि छानबिन : बालेनले नै दिएका थिए नक्सा पासको स्वीकृति
राजनीति
Clock ०८ पौष २०८१ | ४ मिनेट पाठ
अधिकृत गुरागाईंमाथि छानबिन : बालेनले नै दिएका थिए नक्सा पासको स्वीकृति
सामान्यभन्दा सामान्य विषयमा केन्द्रीय सरकारको आलोचना गरेर चर्चामा आउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह कार्यकारी अधिकृतले गल्ती गरेको भन्दै छानबिनका लागि समिति बनाएर फेरि चर्चामा आए...
Whatsapp
उपनिर्वाचन : बालेन, हर्क र गोपालको समर्थन कसलाई ?
राजनीति
Clock १३ मंसिर २०८१ | ५ मिनेट पाठ
उपनिर्वाचन : बालेन, हर्क र गोपालको समर्थन कसलाई ?
हिलेलाई यति भन्न सकिन्छ कि पुराना दल र नेताप्रति सर्वसाधारण त्यति खुसी छैनन्।
Whatsapp
फेरि बल्झियो ओली-बालेन 'वैमनस्यता'
राजनीति
Clock ०९ मंसिर २०८१ | ४ मिनेट पाठ
फेरि बल्झियो ओली-बालेन 'वैमनस्यता'
ओली-बालेनबीचको टकराव जिम्मेवार राजनीतिज्ञले गर्ने काम नभएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
Whatsapp
एमालेले पत्र नबुझेपछि महानगरले भन्यो- सूचना टाँसेर अगाडि बढ्छौँ
राजनीति
Clock ०९ मंसिर २०८१ | १ मिनेट पाठ
एमालेले पत्र नबुझेपछि महानगरले भन्यो- सूचना टाँसेर अगाडि बढ्छौँ
काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) ले जरिबानासँग सम्बन्धित पत्र नबुझेर फरक नपर्ने प्रतिक्रिया दिएको छ ।
Whatsapp
एमालेलाई बालेनको एक लाख जरिबाना
राजनीति
Clock ०७ मंसिर २०८१ | १ मिनेट पाठ
एमालेलाई बालेनको एक लाख जरिबाना
सत्तारूढ नेकपा (एमाले)लाई काठमाडौं महानगरपालिकाले एक लाख जरिबाना गरेको छ ।
Whatsapp
बंगाल, बालेन र बाछिटा
कला/साहित्य
Clock २६ साउन २०८१ | ६ मिनेट पाठ
बंगाल, बालेन र बाछिटा
बंगालको खाडीबाट उडेर आएको बादल हिमालमा ठोकिएपछि नेपालमा मनसुन सुरु हुन्छ।
Whatsapp
ओली र देउवाबीच समझदारी भएपछि मेयर बालेन लेख्नछन्ः यो समय गिरिबन्धु चियाको हो
राजनीति
Clock १९ असार २०८१ | १ मिनेट पाठ
ओली र देउवाबीच समझदारी भएपछि मेयर बालेन लेख्नछन्ः यो समय गिरिबन्धु चियाको हो
आफ्नो फेसबुक पेजमा उनले ओली र देउवाको चिया खादै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले।’
Whatsapp
बालेनको बाहुबलीवाद
सम्पादकीय
Clock ०६ असार २०८१ | ४ मिनेट पाठ
बालेनको बाहुबलीवाद
मुलुकमा यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। दलका प्रतिनिधिले राज्यका निकायहरूलाई प्रतिनिधित्व गरेका छन्। संयोगले प्रमुख दलहरूको भूमिकामा चित्त नबुझेका कारण गत स्थानीय तह निर्वाचनका बेला स्व...
Whatsapp
मेयर बालेन ब्राजिल प्रस्थान
राजनीति
Clock ०४ असार २०८१ | १ मिनेट पाठ
मेयर बालेन ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन मेयर बालेन शाह सोमबार बिहान ब्राजिल उडेका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस