#Baburam Bhattarai
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा किन जाने ? यस्ता छन् बाबुरामका तीन तर्क
राजनीति
Clock २२ चैत्र २०८१ | २ मिनेट पाठ
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा किन जाने ? यस्ता छन् बाबुरामका तीन तर्...
पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको शासकीय स्वरूपमा ध्यान दिने बेला भएको बताएका छन्।
Whatsapp
दलहरूमा समस्या भयो राजतन्त्र फर्काउनुपर्छ भन्ने तर्क हास्यास्पद : अध्यक्ष भट्टराई
राजनीति
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
दलहरूमा समस्या भयो राजतन्त्र फर्काउनुपर्छ भन्ने तर्क हास्यास्पद : अध्यक्ष भट्टरा...
शनिबार सामाजिक सञ्जाल एक्समा ‘राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र’ पुस्तकको एक अंशबारे चर्चा गर्दै उनले यस्तो उल्लेख गरेका हुन्।
Whatsapp
ट्रम्पको नीतिको आलोचना गर्दै बाबुरामले भनेः यो गैरजिम्मेवार नेताहरूका लागि पाठ हो
राजनीति
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
ट्रम्पको नीतिको आलोचना गर्दै बाबुरामले भनेः यो गैरजिम्मेवार नेताहरूका लागि पाठ ह...
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन्।
Whatsapp
बाबुरामको टिप्पणीः राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विषपान गर्नु हो
राजनीति
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
बाबुरामको टिप्पणीः राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विषपान गर्नु हो
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन्।
Whatsapp
दाङमा कालो झण्डा देखाइएकोबारे बाबुराम- चर्चा गर्नलायक विषय होइन
राजनीति
Clock १३ चैत्र २०८१ | १ मिनेट पाठ
दाङमा कालो झण्डा देखाइएकोबारे बाबुराम- चर्चा गर्नलायक विषय होइन
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई बिहीबार (आज) दाङमा कालो झन्डा देखाइयो। भट्टराईलाई राजावादी युवाहरूले कालो झन्डा देखाएको बताइएको छ।
Whatsapp
बाबुरामलाई मुख्यमन्त्री कार्कीले सिकाए आफ्नो प्रदेशको नाम- यो प्रदेश कोशी हो है!
राजनीति
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
बाबुरामलाई मुख्यमन्त्री कार्कीले सिकाए आफ्नो प्रदेशको नाम- यो प्रदेश कोशी हो है!
त्यसो त भट्टराईको दल नयाँ शक्तिले तिनै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।
Whatsapp
समाजवादी मोर्चाप्रति बाबुरामको कटाक्ष- 'समाजवादी' भनेर जनतालाई ठग्ने चाल
राजनीति
Clock ३० फागुन २०८१ | १ मिनेट पाठ
समाजवादी मोर्चाप्रति बाबुरामको कटाक्ष- 'समाजवादी' भनेर जनतालाई ठग्ने चाल
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले चार दल सम्मिलित समाजवादी मोर्चाप्रति कटाक्ष गरेका छन्।
Whatsapp
नेसपा (नयाँ शक्ति) मा नेताको कार्यविभाजन, उपाध्यक्ष मानुषी र नेतृ हिसिलालाई पनि जिम्मेवारी
राजनीति
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
नेसपा (नयाँ शक्ति) मा नेताको कार्यविभाजन, उपाध्यक्ष मानुषी र नेतृ हिसिलालाई पनि...
प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष बाबुराम भट्टराईले आफैं राखेका छन् भने संगठन विभाग प्रमुखमा महासचिव सोनामसिंह स्याङ्तानलाई दिएका छन् ।
Whatsapp
बाबुरामको निजी सचिवालयमा २३ वर्षीय केन्द्रीय सदस्य अमित
राजनीति
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
बाबुरामको निजी सचिवालयमा २३ वर्षीय केन्द्रीय सदस्य अमित
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी सचिवालयमा २३ वर्षीय अमित खनाललाई नियुक्त गरेका छन्।
Whatsapp
नेसपाको महाधिवेशनमा जिम्मुदेखि घ्यूसम्म सहयोग, पार्टी झन्डै २० लाख नाफामा
राजनीति
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
नेसपाको महाधिवेशनमा जिम्मुदेखि घ्यूसम्म सहयोग, पार्टी झन्डै २० लाख नाफामा
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को बिहीबार (आज) सम्पन्न पहिलो महाधिवेशनमा ३५ लाखभन्दा बढी खर्च भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस