अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकी सरकारले रोकेको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिन सरकारले आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा युद्धरत युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीमाथि शुक्रबार साँझ गरिएको व्यवहारबाट संसार पक्ष र विपक्षमा बाँडिएको छ।