# Tribhuvan University
त्रिविका शिक्षकहरू नै तालाबन्दी गर्छन्
शिक्षा
Clock ०४ असार २०८२ | ४ मिनेट पाठ
त्रिविका शिक्षकहरू नै तालाबन्दी गर्छन्
६० वर्षीय सहप्राध्यापक चौधरी प्राध्यापकमा बढुवा हुन सबै योग्यता छ, तर सेवा आयोग समयमा नखुल्दा उनको वृत्ति विकास हुन सकेको छैन।
Whatsapp
त्रिवि उपकुलपतिको राजीनामा स्वीकृत
शिक्षा
Clock २८ चैत्र २०८१ | २ मिनेट पाठ
त्रिवि उपकुलपतिको राजीनामा स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति केशरजंग बरालको राजीनामा पत्र स्वीकृत गरेका छन्।
Whatsapp
त्रिवि उपकुलपति बरालको राजीनामा अझै अनिर्णीत
शिक्षा
Clock २६ चैत्र २०८१ | ३ मिनेट पाठ
त्रिवि उपकुलपति बरालको राजीनामा अझै अनिर्णीत
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको दुई साता बित्न लाग्दा पनि अनिर्णीत बनेको छ।
Whatsapp
त्रिविका ४० आंगिक क्याम्पसमा निर्वाचन सम्पन्न, २२ वटामा अनिश्चित
शिक्षा
Clock ०६ चैत्र २०८१ | ३ मिनेट पाठ
त्रिविका ४० आंगिक क्याम्पसमा निर्वाचन सम्पन्न, २२ वटामा अनिश्चित
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते सम्पन्न भएको छ।
Whatsapp
विवादबिच साढे तीन सय क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि बढ्यो
शिक्षा
Clock २९ फागुन २०८१ | ५ मिनेट पाठ
विवादबिच साढे तीन सय क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि बढ्यो
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबिचको विवाद तीव्र बन्दै गएको छ।
Whatsapp
स्ववियु निर्वाचन: २५० कलेजमा उम्मेदवारी दर्ता, विवादका कारण दर्जन बढी कलेजमा अवरुद्ध
राजनीति
Clock २८ फागुन २०८१ | ३ मिनेट पाठ
स्ववियु निर्वाचन: २५० कलेजमा उम्मेदवारी दर्ता, विवादका कारण दर्जन बढी कलेजमा अवर...
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त कलेजहरूको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ।
Whatsapp
अब स्ववियुमा २८ वर्षे उमेरहद
शिक्षा
Clock ०३ फागुन २०८१ | ४ मिनेट पाठ
अब स्ववियुमा २८ वर्षे उमेरहद
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले अगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा २८ वर्ष उमेर हद लगाएको छ।
Whatsapp
अध्ययन बिदा सकेर नफर्किएका ६६ प्राध्यापकमाथि कारबाही गर्ने त्रिविको तयारी
शिक्षा
Clock २८ माघ २०८१ | ५ मिनेट पाठ
अध्ययन बिदा सकेर नफर्किएका ६६ प्राध्यापकमाथि कारबाही गर्ने त्रिविको तयारी
त्रिभुवन विश्वविद्यालयले बिदा उपभोग गरी सम्बन्धित कार्यालयमा हाजिर नभएका शिक्षक कर्मचारीलाई कारबाहीको तयारी थालेको छ।
Whatsapp
त्रिभुवन विश्वविद्यालय: अध्ययन बिदामा विदेश गएर नफर्किनेलाई कारबाही
शिक्षा
Clock २४ पौष २०८१ | ३ मिनेट पाठ
त्रिभुवन विश्वविद्यालय: अध्ययन बिदामा विदेश गएर नफर्किनेलाई कारबाही
अध्ययन बिदा लिएर विदेश गएका र स्वदेश नर्फिएका प्राध्यापक र कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गर्ने भएको छ।
Whatsapp
त्रिविको अनौठो दीक्षान्त सभा
विचार
Clock १८ पौष २०८१ | ३ मिनेट पाठ
त्रिविको अनौठो दीक्षान्त सभा
यसो हिसाब गर्दा जिन्दगीमा म अहिलेसम्म सातवटा जति विभिन्न युनिभर्सिटी कन्भोकेसन याने ग्राज्युएसन सेरेमोनीमा गएको रहेछु।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस