समय शक्तिशाली हुन्छ र मायावी पनि। समयको भित्तोमा अभिलिखित सत्य कहिल्यै नष्ट हुँदैन तर कहिलेकाहीं समयले नै सत्यलाई लामो समयसम्म ओझेलमा पारिराखेको हुन्छ। समयले ओझेलमा पारेको यस्तै एउटा सत्य, एउटा इतिवृत...
सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ, चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ।
मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।
मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई...
धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं। एक अर्को साथले जीवनमा हामी उत्साहित हुने छौं। अथाह सागरझैँ कञ्चन प्यार दिनेछौं हामी एक अर्कालाई,यसैगरी रमाउँदै जिन्दगीभर पिरतीमा प्रवाहित हुनेछौं...