नवशीला नवशीला
देखाएर झुठा सपना नेता मात्र मोटाइरहे!
कला/साहित्य
Clock २३ जेष्ठ २०८३ | २ मिनेट पाठ
देखाएर झुठा सपना नेता मात्र मोटाइरहे!
भ्रष्टाचारी अपराधीहरूको सधैँ मेल भयो, निर्धा जनताहरूमाथि सधैँभरि खेल भयो। देखाएर झुठा सपना नेता मात्र मोटाइरहे, गरिब र दुःखीमाथि सधैँ जालझेल भयो।
Whatsapp
लुटेरा र पाखण्डीकै तालमेल चलेको छ!
कला/साहित्य
Clock ०७ असार २०८२ | २ मिनेट पाठ
लुटेरा र पाखण्डीकै तालमेल चलेको छ!
तलदेखि माथिसम्म जालझेल चलेको छ,लुटेरा र पाखण्डीकै तालमेल चलेको छ। वर्षौंदेखि खाई आएका भ्रष्ट दलालहरूकै, यो देश लुट्ने सक्ने अहिले खेल चलेको छ।
Whatsapp
आफ्नै भन्नेहरूले नै खुट्टा तान्दारै’छन्!
कला/साहित्य
Clock १४ भदौ २०८१ | १ मिनेट पाठ
आफ्नै भन्नेहरूले नै खुट्टा तान्दारै’छन्!
आफ्नै भन्नेहरूले नै खुट्टा तान्दारै’छन्, वचनका तिरले मुटुभित्र हान्दारै’छन् , बगलीमा छुरा बोकी मुखले राम भन्दै,थरिथरि नाटक’नि गर्न जान्दारै’छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस